म्याग्देली चेली इन्दु बानियाँको ‘दिलराजा दिलरानी’ बजारमा

ध्ुा्रबसागर शर्मा/विकल्प न्युज म्याग्दी माघ ३० गते । नेपाली गीत संगीतको क्षेत्रमा ‘तिम्रो न्यानो त्यो काखैमा’, ‘सबै गुमाएर बरु’,‘राम कसम चट्टै’ र ‘गाई चराउने पाखैमा’ जस्ता कर्णप्रिय गीतहरु ल्याएर चर्चाको शिखरमा पुग्दै गरेकी म्याग्देली चेली इन्दु बानियाँको अर्को सांगीतिक कोशेली ‘दिलराजा दिलरानी’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘ भ्यालेनटाइन डे’ अर्थात् प्रणय दिवसको … Continue reading म्याग्देली चेली इन्दु बानियाँको ‘दिलराजा दिलरानी’ बजारमा